Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक आज बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, विपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुनेछन्।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको निधन भएपछि कांग्रेसले कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो । त्यस्तै महामन्त्री गगन थापाको मेचीकाली संवाद यात्रा पनि रोकिएको छ। रोकिएको यात्रा फेरि सुरु गर्ने महामन्त्री गगन थापाले जनाएका छन्। उनी आजै काठमाडौं फर्किएका छन्।

तपाईको प्रतिक्रिया