Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सरको पुष्टि भएको छ । क्यान्सर पुष्टि भएसँगै चाल्सको उपचार सुरु भएको बकिंघम प्यालेसले जनाएको छ । चाल्सको प्रोस्टेट उपचारका क्रममा क्यान्सर पत्ता लागेको हो । विभिन्न परीक्षणपछि राजा चाल्सलाई क्यान्सर पुष्टि भएको हो । क्यान्सर कुन प्रकारको हो र शरीरको कुन भागमा छ भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि सोमबारदेखि उनको उपचार सुरु गरिएको बीबीसीले उल्लेख गरेको छ।

चाल्र्सलाई क्यान्सर पुष्टि भएसँगै अमेरिकामा रहेका राजकुमार ह्यारीले पिता चाल्ससँग संवाद गरेका छन् । उनी बेलायत फर्किने भएका छन् । ७५ वर्षिय चाल्र्सलाई सार्वजनिक कार्यक्रम स्थगित गर्न सल्लाह दिइएको छ । प्रधानमन्त्री ऋषि सुनकले साप्ताहिक रूपमा राजालाई भेटेर प्रशासनिक काम गर्ने बीबीसीले जनाएको छ ।

‘अहिले उहाँ केही समयका लागि राजकीय कामकाजबाट अलग हुनुभएको छ। उहाँको ठाउँमा राज परिवारका वरिष्ठ सदस्यले ती दायित्व निर्वाह गर्नुहुनेछ,’ राजदरबारका प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया