Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरु भएको हो । सोमवार देखी सुरू हुने संसदको हिउँदे अधिवेसन अघि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशा निर्देशन गर्ने तथा सांसदहरूको धारणा सुन्ने छन्।

 

तपाईको प्रतिक्रिया