Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका अनुसार आज मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३२ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा तोकिएको छ ।

यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६८ रुपैयाँ ५७ पैसा र बिक्रीमा १६९ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८८ रुपैयाँ २ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ९९ रुपैयाँ २४ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा पर्नेछ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ५७ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ९३ पैसा र बिक्रीमा ९ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

विस्तृतमा हेर्नुस् :

 

तपाईको प्रतिक्रिया