Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद्को बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।

बैठकमा विधान संशोधनका निम्ति छलफल जारी छ । आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने बताइएको छ । बैठक आज सकिनेछ ।

तपाईको प्रतिक्रिया