Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमााडौं – राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका नेता कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन्। उनले एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार भएका उद्धव पौडेललाई पराजित गरेका हुन्। २ जना प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हाले पनि स्थानीय तह तर्फबाट भने उनले मत पाउन सकेनन्।

उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए। उनलाई प्रदेश सभा सदस्यमध्ये ४५ जनाले मात्रै मत हालेका छन्। उनका प्रतिस्पर्धी राप्रपाका उद्धव थापालाई भने ४७ जनाले मत हालेका छन्।

 

तपाईको प्रतिक्रिया