Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते बिहीबारदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको तालिका सार्वजनिक गरेको छ। चैत १५ देखि २७ गतेसम्म परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ

यस वर्षको एसईईमा चार लाख ८९ हजार परीक्षार्थी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यस वर्ष नियमित र ग्रेडवृद्धि पद्धतिमा परीक्षा हुने भएको छ। यो वर्षदेखि नै ग्रेडिङ प्रणाली लागू गरिँदै छ। यसमा कम्तिमा ३५ प्रतिशत अंक ल्याउनुपर्छ। कक्षा ११ र १२ मा यसअघि नै ग्रेडिङ प्रणाली लागू भइसकेको छ।

परीक्षा तालिका:

तपाईको प्रतिक्रिया