Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुनको भाउ स्थिर छ । सोमबार नेपाली बजारमा छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलाको एक लाख १७ हजार ८५० मा कारोबार भइरहेको छ । आइतबार पनि छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० मा र तेजावी सुन तोलाको एक लाख १७ हजार ८५० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी तोलाको एक हजार ३९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया