Deneme Bonusu Veren Siteler
आइतबार, आषाढ ३०, २०८१
Sunday, July 14, 2024

काठमाडौं – नेपाली सेनाको हेलिकोप्टर ट्रकमा राखेर जंगीअड्डा पुर्‍याएको छ ।

९ माघदेखि चार दिनसम्म हुने सैनिक प्रदर्शनीका लागि ट्रकमा राखेर होलिकोप्टर जंगीअड्डा लगिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । सेनाले मर्मतका लागि राखिएको हेलिकप्टर प्रदर्शनीस्थलमा लगेको हो । चलिरहेको हेलिकोप्टर राख्दा बीचमा तत्काल केही समस्या परे निकाल्न गाह्रो हुने भएकाले बिग्रिएको लगिएको हो ।

कलसाइन एनए ०३३ को यो हेलिकोप्टरको केही पार्टस् मर्मतका लागि पठाइएको छ । जंगीअड्डाले शिवरात्रीका बेला सेना दिवस मनाउँदै आएको छ । त्यसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया