Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल एयरलाइन्सको पूर्वनिर्धारित जापान र कतारको उडान समय परिवर्तन भएको छ । एयरलाइन्सले १६ जनवरी, २०२४ मा काठमाडौँ–नारिता (जापान)–काठमाडौँ र काठमाडौँ–दोहा (कतार)–काठमाडौँको उडान तालिका परिवर्तन भएको जानकारी गराएको हो ।

जसअनुसार काठमाडौँ नारिता–काठमाडौँको उठान जनवरी १७ र काठमाडौँ–दोहा–काठमाडौँको उडान जनवरी १८ का लागि सरेको एयरलाइन्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया