काठमाडौं – नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाजको पुस मसान्तसम्मको ऋण भुक्तानी गरेको छ । अन्तर्राष्ट्रिय उडानको लागि जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
त्यसमध्ये दुई न्यारोबडी जहाजको २०८० पुस महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक ऋण भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनका अनुसार आइतबार ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको छ ।
निगमले ए ३२० जहाजको सञ्चय कोषलाई ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ र ए ३३० जहाजको १० करोड भुक्तानी गरेको छ । नागरिक लगानी कोषलाई ए ३३० जहाजको १० करोड भुक्तानी गरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ ०१, २०८०
प्रकाशित समय: १९:००:३८