Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बझाङमा भूकम्प गएको छ। शुक्रबार राति ११:३२ बजे बझाङको पातालचौर आसपास केन्द्रबिन्दु बनाएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेको छ। सदरमुकाम चैनपुरमा राति भूकम्पले घर हल्लिएपछि स्थानीय खुला चौरमा निस्किएर पुनः घर फर्किएका थिए।

 

तपाईको प्रतिक्रिया