Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृत्यु हुने युवती नवलपरासीको कावासोती घर भई काठमाडौंको कोटेश्वर बस्ने २२ वर्षीया ममता सुवेदी रहेको खुलेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बुधबार अराह्न भक्तपुरको सूर्यविनायक नगरपालिका-९, पलासे फन्डभ्याली नजिक मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार युवतीलाई मोटरसाइकलले थिचेको सूचनापछि प्रहरी वृत्त जगातीको टोली घटनास्थल पुगेको थियो । साँगाबाट जगातीतर्फ बाटोको साइडमा हाइवेबाट करिब ३० फिट तल खसेको प्रदेश २-०३-०१९ प १०५८ नम्बरको बुलेट मोटरसाइकलले युवतीलाई थिचेको हो ।

प्रहरी घटनास्थल पुग्दा दुवै पांग्रा उत्तानो परेको मोटरसाइकलले थिचिएकी युवतीको मृत्यु भइसकेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया