Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैँयाले बढेको छ । आज छापावाला सुन १ लाख १८ हजार ६०० र तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला छापावाला सुन १ लाख १८ हजार ३०० र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्यभने १० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया