Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतमा गुडिरहेको ट्रकबाट फिल्मी शैलीमा झन्डै १० करोड भारुको आइफोन चोरीको घटना बाहिरिएको छ । यो घटना पश्चिम बङ्गालको हो । गुडिरहेको ट्रकबाट चोरहरूले ९ करोड ७० लाख भारु मूल्य बराबरका १ हजार ५०० थान आइफोन चोरेका छन् । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकको मोबाइलहरू बोकेर एउटा ट्रक चेन्नईबाट कलकत्ता गइरहेको थियो । पश्चिम बङ्गाल छिर्ने बित्तिकै ट्रकबाट मोबाइल चोरी भयो । चोरीको पूरा घटना सुनेर कलकत्ता उच्च अदालत समेत छक्क परेको थियो । यस मामिलामा अर्को सुनुवाई फेब्रुअरी २ मा हुने बताइएको छ ।

यो घटना गएको वर्ष सेप्टेम्बर २८ को हो । चोरी गरिएका कयौँ फोन चोर बजारमा विक्री गरेर खरिदकर्ताले चलाउन समेत सुरु गरिसकेका थिए । आइफोन ओसार्ने ट्रकमा अत्याधुनिक जीपीएस सिष्टम लगाइएको थियो । ट्रक कुनै ठाउँमा पाँच मिनेटभन्दा बढी समय रोकिने बित्तिकै ट्रक सञ्चालक कम्पनीको कार्यालयमा यसबारे अलर्ट पुगिसक्थ्यो । सन् २०२३ को सेप्टेम्बर २८ को बिहान ६ बजे उक्त ट्रक पश्चिम मेदिनीपुर जिल्लाको नयाँ बजारमा एउटा पेट्रोल पम्पमा ५ मिनेटभन्दा बढी समय रोकियो ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया