Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बंगलादेशमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ । प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै वर्तमान सरकारको नेतृत्वमा हुने कुनै पनि निर्वाचन निष्पक्ष र विश्वसनीय नहुने दाबी गरेपछि प्रधानमन्त्री शेख हसिना चौथो पटक प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।

एकातिर हसिना सरकारले हजारौं प्रतिद्वन्द्वी राजनीतिज्ञ र समर्थकहरूलाई गिरफ्तार गरेको आरोपमा अमेरिका र अन्य पश्चिमी देशहरूले बारम्बार चिन्ता व्यक्त गरेका छन् । पश्चिमा देशहरूले बारम्बार हसिना सरकारको लोकतान्त्रिक विश्वसनीयता माथि प्रश्न उठाएका छन् । जबकि भारत र चीनले शेख हसिना सरकारप्रति अडान अपनाएका छन् ।

 

तपाईको प्रतिक्रिया