Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन दलका नेताहरूबीच छलफल सुरू भएको छ। अहिले कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीका नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

गएराति १२ बजेसम्म बसेको बैठकमा प्रमुख दलहरूले बढी सिटमा दाबी गरेपछि टुंगोमा पुग्न नसकेको हो। अन्तिम निर्णय गर्न आज फेरि बसेको हो। बैठकमा कांग्रेसले ११, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १–१ सिट दाबी गरेका छन्।

सातै प्रदेशमा पुस २३ गते भोलि उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।

 

तपाईको प्रतिक्रिया