Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – डाक्टर गोविन्द केसीसहित उनका केही समर्थक माइतीघर मण्डलबाट पक्राउ परेका छन् । सशस्त्र द्वन्द्व पीडितलाई न्याय र सबै नेपालीहरूको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका मागसहित निषेधित क्षेत्र माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले पक्राउ गरेकाे हो ।

मंसिर ५ गतेदेखि स्थानीय प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र तोकेको थियो। प्रहरीले त्यसबारेमा डा. केसीलाई जानकारी गराउँदै आन्दोलन नगर्न भनेको थियो।

 

तपाईको प्रतिक्रिया