Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बिहीबार नै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका थिए।

राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको हो । पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा बस्नेछ।

तपाईको प्रतिक्रिया