Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – वैदेशिक रोजगार विभागले रसिया र युक्रेन जान श्रम स्वीकृति नदिने भएको छ । विभागले हिजो बिहीवार एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि ती देशका लागि श्रम स्वीकृति स्थगन गरिएको जनाएको हो ।

रुस-युक्रेन युद्धमा १० नेपालीले ज्यान गुमाइसकेका छन् । उक्त विषयमा छानविन भइरहेको हुँदा वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा रसिया जान रोकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया