Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

सो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । केन्द्रका अनुसार, यो ०७२ सालमा गएको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प हो ।

तपाईको प्रतिक्रिया