Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बबरमहलस्थित जिल्ला अदालत काठमाडौं परिसरबाट बुधवार दिउँसो एक जना थुनुवा फरार भएका छन् । बुधबार दिउँसो करिब १ बजे ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

खड्कालाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भूले पक्राउ गरेको थियो। फरार खड्काको तिब्र खोजी भइरहेको परिसरका डिएसपी अमरबहादुर थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया