Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा यात्रु विमान अवतरणको क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि विमानमा आगो लागेको छ । यस घटनामा कोस्ट गार्डको विमानमा रहेका ६ चालक दलका सदस्यमध्ये ५ जनाको मृत्यु भएको हो ।

बीबीसीकाअनुसार पाइलट भने विमानबाट बाहिर निस्किन सफल भएका थिए । जापान एयरलाइन्सका एक प्रवक्ताले यात्रुवाहक विमान ३६७ यात्रु र १२ जना चालक दलका सदस्यसहित अवतरण गर्ने क्रममा सो घटना भएको थियो । विमानबाट सबैलाई सकुशल बाहिर निकालिएको छ ।कोस्ट गार्डको विमानले भूकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक सामान पुर्‍याउन गइरहेको थियो । जापानको यातायात मन्त्रालयले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया