Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानमा ७.६ रेक्टर स्केलको भूकम्प गएको छ। अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन आज जापानमा ७.६ रेक्टर स्केलको भूकम्प मापन गरिएको बीबीसीले जनाएको छ। स्थानीय समयानुसार सोमबार साँझ ४:१० बजे उत्तरी मध्य जापान केन्द्र भएर भूकम्प गएको छ।

भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटीय क्षेत्र इशिकावा, निगाटा र तोयामा प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरेको छ। इशिकावा प्रिफेक्चरको नोटोसम्म पाँच मिटरसम्मको सुनामी पुग्ने अनुमान गरिएको मौसम विभागले जनाएको छ।

 

तपाईको प्रतिक्रिया