Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइतबार राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लिस्टिकोट आसपास केन्द्रबिन्दु भएर सो भूकम्प गएको छ । भूकम्प नेपालको समय राति १०:२१ बजे गएको हो ।

तपाईको प्रतिक्रिया