Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा पार्टीको तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुनेछ । साथै पार्टीबाट सहभागी मन्त्रीहरूले सरकारमा गरेका कामकारबाही प्रस्तुत गर्नेछन् ।

त्यस्तै राष्ट्रिय सभा निर्वाचन, महासमिति बैठक, साङ्गठनिक विषय र समसामयिक राजनीतिक विषयहरूमा आफ्नो धारणा राख्नेछन् । बिहीबारबाट शुरु भएको बैठक आज दोस्रो दिन पनि बस्न लागेको हो ।

 

तपाईको प्रतिक्रिया