Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। सानेपास्थित पार्टी मुख्यालयमा आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकमा राष्ट्रिय सभा निर्वाचन र गठबन्धन निरन्तरतालगायतका विषयमा छलफल हुने बताइएको छ।

आजका बैठकमा समसामयिक राजनीतिक विषय तथा महासमिति बैठकको तयारी बारे पनि छलफल हुने छ।

तपाईको प्रतिक्रिया