Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ । आजको बैठक बिहान ११ बजे सुरु हुनेछ । हिजोदेखि ललितपुरमा सुरु भएको बैठकमा १५ जना सदस्यले विधान संशोधनका बारेमा आआफ्नो धारणा राखेका राखिसकेका छन् ।

आज बाँकी सदस्यले बोल्ने क्रम जारी रहने छ । विधानमाथि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विधानमाथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुट्याइएको छ ।

 

तपाईको प्रतिक्रिया