Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदैछ । आज (बिहीबार) पनि सुनुवाइ हुने भएको हो । जिल्ला अदालत काठमाडौंमा हिजो (बुधबार)देखि सुरू भएको सुनुवाइ आज (बिहीबार) पनि हुनेछ । सन्दीपको मुद्दाको बुधबार अन्तिम सुनुवाइ हुने भनिए पनि हेर्दाहेर्दैमा राखिएको थियो ।

२०७९ कात्तिकदेखि उनीविरुद्धको मुद्दा जिल्ला अदालतमा ४० पटकसम्म पेसी चढिसकेको छ । अदालतले बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाइ गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

 

तपाईको प्रतिक्रिया