Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शेयरबजार १७.२३ अंकले घटेको छ । बुधबार १७.२३ अंकले घटेको शेयरबजार २०७०.८४ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रुपैयाँको कारोबार भएको छ । यसदिन ८३ वटा कम्पनीको शेयरमूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।

तपाईको प्रतिक्रिया