Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल बुधबार भोली बागलुङ जाने भएका छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल बुधबार बागलुङ जान लागेका हुन् ।

महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै उनले बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने छन् भने शालिग्राम संग्राहलयको अवलोकन गर्ने कार्यक्रम पनि रहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया