Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी पाँच सैनिकको ज्यान गएको छ । ​आतंकवादी समूहले जम्मु–कश्मीरको राजौरी जिल्लामा सैनिकका दुइटा गाडीलाई निशाना बनाएर थापेको एम्बुसमा परी उनीहरूको ज्यान गएको हो ।

एम्बुसमा परी अरु दुई जवान पनि घाइते भएका छन् । सैनिक गाडी एम्बुसमा परेपछि आतंकवादी समूहले अन्धाधुन्ध गोली चलाएको थियो ।घटनापछि सैनिकले आसपासको क्षेत्रलाई घेरा हालेर कारबाही जारी राखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

तपाईको प्रतिक्रिया