Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौं – यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ । त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबियाको जहाजको शौचालयमा शिशु मृत भेटिएको हो ।

प्रहरीले शिशुकी आमालाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको छ । यात्रुहरुका अनुसार ती महिला करिब १५ मिनेट विमानको शौचालयमा बसेकी थिइन् । महिलाको परिचय खुलेको छैन ।

तपाईको प्रतिक्रिया