Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाण्डु – ललितपुरको भैँसेपाटीस्थित मन्त्रीक्वार्टरमा रहेकाे एक टहरामा आगलागी भएको छ। मन्त्री क्वाटर छेउमा रहेको निर्माण काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब सयवटा रङका डिब्बा जलेको बताइएको छ। अहिले आगो नियन्त्रणमा लिएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

 

तपाईको प्रतिक्रिया