Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक रहेको बताउनुभएको छ । एनसेल खरिदबिक्री प्रक्रियामा गलत भएकै भनेर सरकारले छानबिन समिति गठन गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नु भएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सुझावका आधारमा सरकारले दूरसञ्चार प्रदायक कम्पनीको नियमन तथा सुधारका लागि आवश्यक कदम उहाले बताउनु भयो ।

उहाले भन्नुभयो – यो खरिदबिक्री स्वभाविक छैन भनेर नै निर्देशन दिएको हो । कहीँ त कहीँ गलत छ भनेर नै छानबिन समिति बनाइएको हो । सरकार यसमा प्रतिबद्ध छ ।

तपाईको प्रतिक्रिया