Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। बैठक आज मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ।

माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाका अनुसार बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन, ‘जनतासँग माओवादी विशेष अभियान’, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुनेछ। ।

बैठकमा पार्टीको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता सापकोटाले बताए।

 

तपाईको प्रतिक्रिया