Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा राष्ट्रियसभा निर्वाचन, पार्टीको विधान सम्मेलन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिका बारेमा छलफल हुने प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार पार्टीले सञ्चालन गरेको तीन महिने विशेष रुपान्तरण अभियानका बारेमा पनि बैठकमा समीक्षा हुनेछ ।

तपाईको प्रतिक्रिया