बिहिबार, फाल्गुण १०, २०८०
Thursday, February 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघले आज सुन र चाँदीकै मूल्य स्थिर रहेको जानकारी दिएको हो । हिजो आइतबार प्रतितोला एक लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम भएको छ । महासंघका अनुसार चाँदीको कारोबार मूल्य १४ सय ५५ रुपैयाँ छ ।

 

तपाईको प्रतिक्रिया