Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोना र भ्यालेन्सियाले बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेका हुन् । बार्सिलोनाका जाआओ फेलिक्स र भ्यालेन्सियाका ह्युगो गुइलामोनले एक–एक गोल गरेका थिए ।

खेलको ५५ मिनेटमा जोआओ फेलिक्सको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । तर पछि ७० मिनेटमा भ्यालेन्सियाका लागि गुइलामोले बराबरी गोल फर्काउँदै टोलीलाई हारबाट जोगाए ।

यो बराबरीसँगै बार्सिलोना १७ खेलबाट ३५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भ्यालेन्सिया २० अंकसहित १०औँ स्थानमा छ ।

 

 

तपाईको प्रतिक्रिया