Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज १ अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ११ पैसा तय भएको छ भने खरिद दर १३२ रुपैयाँ ५१ पैसा रहेको छ। बिहीबार डलरको मूल्य हालसम्मकै सर्वाधिक उचाईमा पुगेको थियो। सो दिन १ डलरको १३३ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १९ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ । १ युरोको बिक्री दर १४५ रुपैयाँ ९० पैसा र खरिद दर १५४ रुपैयाँ २४ पैसा छ। यस्तै, १ पाउण्डको खरिद दर १६९ रुपैयाँ १९ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रुपैयाँ छ।

त्यस्तै, १० जापानी येनको बिक्री दर ९ रुपैयाँ ३९ पैसा र खरिद दर ९ रुपैयाँ ३५ पैसा रुपैयाँ रहेको छ।

विस्तृतमा :

 

 

तपाईको प्रतिक्रिया