Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले मन्दिरमा अनशन सुरु गरेका छन् । गेटा मेडिकल कलेजमा अनशन सुरु गर्न भनेर धनगढी पुगेका डा.केसीमाथि अवरोध भएपछि उनले सोही ठाउँको लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका हुन् ।

उनले हिजो (शुक्रबार) रातिदेखिनै मन्दिरमा अनशन सुरु गरेका छन् । मेडिकल शिक्षा सुधारका मुद्दाहरु उठाउँदै डा. केसी लामो समयदेखि पटक–पटक अनशन बस्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया