Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन्। थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका कोइरी र पवन कापरले सफाइ पाएका हुन्। सोही हत्या प्रकरणमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई भने जन्मकैदको फैसला भएको छ।

उनलाई जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय सुनाएको हो। शर्मासहित प्रदीप साह माझी, सन्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैद फैसला भएको छ।

 

तपाईको प्रतिक्रिया