Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024

काठमाडौँ – कारोबारको पाँचौ दिन आज नेपाली बजारमा आज सुनको मूल्य दुई हजार आठ सय रुपैयाँले बढेको छ।  बुधवार १ लाख १६ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरि, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार २ सय ५० रूपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।  चाँदी आज ५५ रूपैयाँले बढेर १ हजार ४ सय ५५  रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया