Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । उनले आजै दिउँसो ४ बजे वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् ।

उद्योग मन्त्री रमेश रिजालले थानीको राजीनामा आएको पुष्टि गर्दै स्वीकृत भने भइसकेको छैन । थानीलाई २०७८ फागुनमा सरकारले निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

थानी यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्का रजिस्ट्रार थिए ।

तपाईको प्रतिक्रिया