Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेताहरूकाे बैठक सरेकाे छ । यसअघि मंगलबार बस्ने भनिएको बैठक बुधबार दिउँसो १ बजेका लागि सरेको हो । कांग्रेस नेता अर्जुन नरसिंह केसीले मंगलबारको बैठक बुधबारका लागि तय गरिएको बताएका छन् । ‘पहिले समन्वय नभइ बैठक बोलाइएको रहेछ । महामन्त्री पनि नहुने भएपछि राम्रो सन्देश जाँदैन भनेर मैले भोलिको बैठक पर्सिलाई सार्न पहल गरें’, उनले भने, ‘ शेखरजी र गगनजी दुवै बसेर सहमति गर्नुभयो । अब हाम्रो समूहको बैठक पर्सि बस्छ ।’

उक्त बैठकमा महामन्त्री गगन थापा पनि सहभागी हुनेछन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल सो समूहको बैठक बस्न लागेको हो ।

 

तपाईको प्रतिक्रिया