Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउद र कतार भ्रमणका क्रममा त्यहाँका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजीज अल खुलाईफीबीच आइतबार भेटवार्ता भएको छ । भेटमा परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको छिट्टै रिहाइका निम्ति कतारलाई सहजीकरण गर्न अनुरोध दोहोर्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा विदेश राज्यमन्त्रीले नेपाली नागरिक जोशीको रिहाइका निम्ति कतार सरकारले प्रयास जारी राखेको जानकारी गराएका थिए । यसअघि पनि राजदूत मार्फत कतारसँग आग्रह गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया