Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिका-५ उकालीपानीमा आज बिहानै आगो लाग्दा एक घर जलेर नष्ट भएको छ । उक्त घटनामा रु पाँच लाख बराबरको क्षति भएको बताइएको छ । आगलागीबाट लालबहादुर गुरुङको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

स्थानीय, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको उपस्थितिमा आगो निभाउने प्रयास गरे पनि सफल भएनन् । बिजुली सर्ट भएर आगलागी भएको स्थानीयको भनाइ छ । फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।

तपाईको प्रतिक्रिया