Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपीन जोशीका आमाबुवासँग भेट गरेका छन् । उनले शुक्रबार धनगढी विमानस्थलमा भेट गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले जोशीको रिहाइका लागि सरकार सम्पूर्ण संयन्त्र प्रयोग गरी लागिरहेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया