Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी रिहा भएका छन् । मानवताविरुद्धको अपराधमा २५ वर्षे जेल सजाय भोगिरहेका पूर्व राष्ट्रपति अल्बर्टो बुधवार रिहा भएका हुन् । संवैधानिक अदालतले मङ्गलवार ‘तत्काल रिहा’ आदेश जारी गरेपछि उनी जेलमुक्त बनेका हुन् ।​

फुजिमोरी बुधवार साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट मुक्त बनेका हुन् । उनलाई लिन परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरी कारागार पुगेका थिए । केही समय अघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जालमार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।

 

तपाईको प्रतिक्रिया