Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ले सेवामा सुधार भएन भने जनतालाई फिलोसोपी र आइडोलोजीको मतलब नहुने बताएका छन् । ललितपुरमा आयोजित नेपालको अर्थतन्त्र र शासकीय सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सेवा र विकासको आधारमा जनताले सरकारप्रति सन्तुष्टि वा असन्तुष्टि जाहेर गर्ने बताएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अर्थतन्त्र दबाबमुक्त भईनसकेको उनको भनाई छ । ‘त्यही सन्तुष्टि र असन्तुष्टिमा राजनीतिक चलखेल हुने गर्दछ,’ उनले भने, ‘सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लागि पूरै प्रयास जारी राखेको छ । तर जनता पूरै सन्तुष्ट हुने ठाउँमा पुगेका छैनन् । अर्थतन्त्र सुधारतर्फ उन्मुख त छ तर दबाबमुक्त भैसकेको छैन ।’

प्रधानमन्त्रीले आफूले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको पनि बताए । ‘तपाईंहरू खुलेर छलफल गर्नूस्, रणनीतिक र तात्कालीन रूपमा गर्ने कामको ठोस कार्यसूची तयार गर्नोस् । मलाई लाग्छ हाम्रो देशको ब्युरोक्रेसी संसारकै अब्बल छ, व्यवसायिक छ, दक्ष र अनुभवी छ तर परिणाम निकाल्ने कुरामा राजनीतिक नेतृत्व र ब्युरोक्रेसीबीचमा कहीँ न कहीँ अझै तादात्म्यता मिलेको छैन । त्यसलाई कसरी हल गर्ने ब्युरोक्रेसीको पूर्व र वर्तमान नेतृत्वले छलफल गरी निष्कर्ष पेश गर्नुहुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

तपाईको प्रतिक्रिया